Jul 20, 2015 admin Cultural Program, Featured, NINFA, Recent, World Indigenous Day 0
अघिल्लो वर्षहरुमा जस्तै यो वर्ष पनि नेपाल आदिबासी जनजाति मंच अस्ट्रेलियाले २१ औ अन्तरास्ट्रिय बिस्व -आदिबासी दिवस आगामी अगस्ट ९ तारिक भव्यरुपमा मनाउदै छ I
यस पटक बिगतको वर्षहरु भन्दा फरक तरिकाबाट कार्यक्रम गरिन्नु को साथै करिव ९ वटा मौलिक नेपाली खानाहरुको स्टल पनि राखिन्ने छ Iसबैलाई जानकारीको साथै हार्दिक निम्तो पनि गरिन्छ I For official Invitation Please keep scroll down you inbox .
मिति – ९ अगस्ट २०१५
समय – ४ बजे देखि
स्थान – फिटर्शम टाउन हल
Address – 107 Crystal Street , Petersham NSW 2049

Aug 11, 2026 0
Aug 05, 2025 0
Jul 22, 2025 0
Aug 09, 2024 0
Aug 11, 2026 0
Nov 21, 2010 0
Nov 21, 2010 0
Nov 21, 2010 0
Dec 22, 2010 0
Jan 17, 2011 0
Aug 11, 2026 0
Aug 05, 2025 0
May 08, 2023 0