भाग्यदया चिठा सम्बन्धि शर्त/
नेपाली आदिबासी जनाजति मंच अस्ट्रेलियाले आयोजना गर्न गैरहेको विश्व आदिबासी दिवस २०११ का दिन खोलिने भाग्यदया चिट्ठा का शर्त हरु यास प्रकार छन्/
१. चिट्ठा दिउसो ४ बजे देखि ११ बजे भित्रमा जुनसुकै बेला यकैचोटी वा पटक पटक गरि खोल्न सखिने छ/
२. चिट्ठा खोलियको समयमा पुरस्कारको लागि दाबि गर्न नआउनले पछी आयर दाबि गर्न पाउने छैन /
३. आयोजकको नीति अनुसार तेस्रो पुरस्कार कार्यक्रमको सुरुमा , दोस्रो पुरस्कार कार्यक्रमको मध्यतिर र पहिलो पुरस्कार कार्यक्रमको अन्त्य तिर खोलिने कार्यक्रम रहेको छ/
४. यस सर्त मा जुनसुकै लेखियको भयपनी त्यस दिनको अबस्था अनुसार गर्न सकिने सम्पूर्ण आधिकार आयोजकमा निहित रहने छ/
Aug 11, 2026 0
Nov 21, 2010 0
Nov 21, 2010 0
Nov 21, 2010 0
Dec 22, 2010 0
Jan 17, 2011 0
Aug 11, 2026 0
Aug 05, 2025 0
May 08, 2023 0