Jul 28, 2016 admin Cultural Program, Featured, Upcoming Event 0
आदरणीय दाजुभाइ तथा दिदीबहिनी
हार्दिक निमन्त्रणा!
नेपाली आदिवासी जनजाति मन्च अष्ट्रेलिया र आवद्ध १० वटा आदिवासी जन्य संघसस्थाहरुको संयुक्त आयोजनामा “२२ औ विश्व आदिवासी दिवस २०१६” भब्यताका साथ हुन गइरहेको सहर्ष जानकारी गराउद छौँ । सिड्नीवासी सबैलाई हाम्रो हार्दिक निमन्त्रणा छ। यो दिवस हाम्रो भाषा, धर्म, सस्कृति र मौलिकतालाइ जोगाउने र ईतिहासले गरेका विभेदलाइ पहिचान गरी समतामूलक समाज सृजना गर्ने मौका हो। सबैको उपस्थितको अपेक्षा गरेका छौ। विभिन्न सांस्कृतिक झांकि र नेपाली मौलिक खाना स्वाद लिन “”सकिन्छ , जस्तै नेवारी, थकाली, हिमालको तोङबा, थारुवान को परिकार, कोचिलाको स्वाद आदि इत्यादि।।
आयोजक:
नेपाली आदिवासी जनजाति मन्च अष्ट्रेलिया।
Jul 17, 2013 0
Jun 30, 2012 0
Nov 21, 2010 0
Aug 11, 2026 0
Nov 21, 2010 0
Nov 21, 2010 0
Nov 21, 2010 0
Dec 22, 2010 0
Jan 17, 2011 0
Aug 11, 2026 0
Aug 05, 2025 0
May 08, 2023 0