नेपाली आदिबासी जनाजति मंच अस्ट्रेलियाको महाअधिबेसनको अबसरमा यही डिसेम्बर २६ का दिन मेरिक भील टाउन हल सिड्नीमा बिभिन्न कार्यक्रम हरु सहित भव्यता का साथ बार्षिक उत्सब मनाउने भयको छ / कार्यक्रम लाई मुख्य तया महिला तथा पुरुषको यक दिने बास्केट बल्ल प्रतियोगिता, नेपालका प्रमुख दलका शिर्सस्त नेताहरु संग दिगो शान्ति, संबिधान लेखन र नया संबिधानमा आदिबासी जनजातिहरुका हक अधिकारका बिसयमा अन्तर क्रिया गर्ने र मनोरंजन हरु समेत हुने छन् /
अन्तर क्रियाको लागि नेपाल बाट नेकपा माओ बादीको तर्फ बाट उपाधछ्य डा. बाबुराम भट्टराई , नेकपा एमालेको तर्फ बाट उपाध्छ्य अशोक कुमार राई का साथै नेपाली आदिबासी जनाजति महा संघ बाट माहा सचिब अंग काजी किशन शेर्पा र पत्रकारिता को तर्फ बाट भवानी प्रशाद बराल आउने भयको छ /
नेपाली आदिबासी जनाजति मंच अस्ट्रेलियाले निमन्त्रणा गरेका मद्धे नेपाली कांग्रसबाट को उपस्थित हुने हो भन्ने बारेमा हाल सम्म निधो भै सकेको छैन/ यस कार्यक्रममा नेपालको राजनैतिक गतिरोध हटाउन सिड्नी बासीहरुले सुझाप पनि दिने कार्यक्रम छ र यस्तो कार्यक्रम नेपालमा दिगो शान्ति, संबिधान लेखन र नया संबिधानमा आदिबासी जनजातिहरुका हक अधिकारको लिपिबद्ध गर्ने कार्य लाई सघाउ पुगोस बन्ने हेतुले आयोजना गरियको हो /
Oct 29, 2013 0
Sep 15, 2012 0
Jul 04, 2011 0
Nov 21, 2010 0
Nov 21, 2010 0
Nov 21, 2010 0
Dec 22, 2010 0
Jan 17, 2011 0
May 08, 2023 0
Dec 11, 2019 0
Jan 03, 2019 0