Mar 26, 2013 admin Protest, Recent 0
पाली आदिबासी जनजाति मंच अष्ट्रेलियाको सोम्योजक्त्वोमा, संघिय समाज नेपाल, संघिय लिम्बुवान राज्य परिसद , कोचिला संघर्ष समिति तथा विभिन्न जातिय संगठनहरुले तथाकथित ठुला चार एमाओवादी, एमाले, कांग्रेस र मधेशी मोर्चाको सिफारिसमा राष्ट्रपतिले बाहल्वाला प्रधानन्यायधीश खिलराज रेग्मीलाई चुनाबी मन्त्रि परिसदको अधछ्यताको रुपमा नियुक्ति गरियको लगायतका सम्पूर्ण प्रकरणलाई असंबैधानिक, अलोकतान्त्रिक, राजनीतिक एकाधिकार र पहिचान सहितको संघीय लोकतान्त्रिक गणतन्त्र लाई क्रमबद्ध ढङ्गले समाप्त पार्ने षड्यन्त्र हो भनि ठहर गरि यही मार्च २4 का दिन दिउसो १:३० बजे सिड्नीको क्याण्टरबारीहलमा संयुक्त रुपममा बिरोध सभा सम्पन्न गरियो / जसमा तामांग सोसाईटी अफ NSW का अधछ्य अरुण तामांग, किरात खुम्बु राई society of NSW का अधछ्य शशी राई, याक्थुम चुम्लुङ्ग अष्ट्रेलिया का अधछ्य बिष्णु थुम्बु लिम्बु, सिड्नी स्थित संघिय लिम्बुवान राज्य परिसदका अधछ्य मनुराज निन्लेकु आदिले आफ्नो बिरोध मन्तब्य दियका थिए भने नेपाल बाट स्काईपि मार्फत नेपाली आधिबासी जनजाति महासंघका महासचिब अन्काजी शेर्पा र संघीय समाजबादी दलका अधछ्य अशोक राईले सम्बोधन गरेका थिय / हाई स्पीड ब्रोड ब्याण्ड मार्फत स्काईपि द्वारा ३ X 2 मि. पर्दामा प्रत्यछ प्रसारणको लागि नरेन कुलुङ्ग (नाताबोम टिभि), अशोक दर्लामी र सुरेन्द्र पुनले सहयोग गर्नु भयको थियो/ अन्तमा नेपाली आदिबासी जनजाति मंच अस्ट्रेलियाका अध्छ्य गणेश तामांगले यस कार्यक्रमको आबस्यक्ताको बारेमा प्रकाश पर्दै सम्पूर्ण सहभागिता हरुला लाई धन्यबाद सहित सभा बिसर्जन गरेका थिय/
Sep 15, 2012 0
Sep 01, 2012 0
Jul 28, 2016 0
Jan 03, 2019 0
Nov 21, 2010 0
Nov 21, 2010 0
Nov 21, 2010 0
Dec 22, 2010 0
Jan 17, 2011 0
Jan 03, 2019 0
Dec 14, 2017 0
Nov 15, 2017 0
Sep 14, 2017 0